After SEE Portal

शिक्षक सेवा आयोगद्वारा बढुवाको नतिजा संशोधन

Bridge Course

शिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको  बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा पुनरवलोकन गरी संशोधित नामावली प्रकाशन गरेको छ ।

बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते  प्रकाशित नतिजामा संशोधन गरेको छ ।  आयोगको विभिन्न मितिमा भएको निर्णय अनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनको नतिजामा ७ जिल्लाको  नतिजा यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।

A Levels MA
Thuprai - Books and E-books