A Levels MA

शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने (बार्षिक कार्यतालिका सहित)

शिक्षक सेवा आयोगले  असोज कार्तिकमा  खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै खुला तर्फ माविको असोज कार्तिक, निमावि र प्राविको खुलाको विज्ञापन कार्तिक मंसिरमा  गने तालिकामा  उल्लेख गरिएको छ ।

कार्यतालिका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्धितीय र प्रथम श्रेणीमा बढुवा असोज मसान्त सम्ममा हुने, माध्यामिक, निम्न माध्यामि र प्राथमिक तृतीय खुलाको विज्ञापन असोज देखि मंसिर सम्ममा गरिसक्ने तालिकामा उल्लेख गरेको छ । 

Thuprai - Books and E-books