एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
शिक्षक सेवा आयोगद्वारा बढुवाको नतिजा संशोधनशिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा …श्रावण २६, २०७९
निमाविको लाइसेन्स परीक्षामा दुई लाख बढी परीक्षार्थी सहभागी हुँदैतीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेनस) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् । सातै प्रदेशका २४ ओटा …श्रावण २५, २०७९
कक्षा १२ को नतिजा भदौ २० सम्ममा प्रकाशन हुने,कक्षा ११ को परिवर्तित पाठ्यक्रम सहित ( साप्ताहिक शैक्षिक गतिविधि साउन १४–२०)त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ …श्रावण २१, २०७९
कार्यक्रम कार्यन्वयन पुस्तिका संशोधन नभए आन्दोलन गर्ने परिषद्को चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफूहरूलाई झुक्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारले शिक्षक …श्रावण २०, २०७९
केन्द्रको अनुदान शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापनमहोत्तरीको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा आवेदन …श्रावण २०, २०७९
सिकाइ सबलीकरणका लागि शिक्षणशैलिमा परिवर्तन आवश्यकविद्यालय शिक्षामा रुपान्तरण गर्न स्थानीय तहलाई थप जिम्मेवार बनाउदै शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्न शिक्षाविद्ले सुझाएका छन् । बुधबार आयोजित एक …श्रावण १९, २०७९
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …श्रावण १४, २०७९
निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै …श्रावण १०, २०७९
जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिँदै कार्यविधि जारी (कार्यविधिसहित)शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ । कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई …श्रावण ८, २०७९