माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको …जेष्ठ २७, २०७९
प्राविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार १३ गते विहान ८ बजेदेखि सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को …जेष्ठ २५, २०७९
बालविकास सहजकर्ताको पारिश्रमिक बढ्नेबालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको …जेष्ठ २५, २०७९
निमाविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र …जेष्ठ २५, २०७९
माविको विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र …जेष्ठ २५, २०७९
शिक्षक सेवा आयोगले मन्त्रालयलाई गुहार्यो“कानुनले शिक्षण अभ्यासका कुरा खोज्छ, प्रमाणपत्रमा त्यो नै नभएपछि समस्या हुनेछ ।”जेष्ठ २४, २०७९
विद्यालय कर्मचारी परिषद्ले प्रदेश र स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउनेनेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्न गराउनका लागि प्रदेश तथा स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समयानुकूल सेवा सुविधाका …जेष्ठ २२, २०७९
उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको मागप्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन मागजेष्ठ २२, २०७९
नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)सरकारले आगामी वर्षको बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने …जेष्ठ २१, २०७९
स्थानीय तहलाई तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न केन्द्रको निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न निर्देशन …जेष्ठ २१, २०७९