After SEE Portal

विद्यालयको सटर भाडामा दिएको कागजात पेश गर्न निर्देशन

Bridge Course

विद्यालयको काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई आफ्नो भौतिक सम्पत्ति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

महानगरपालिका शिक्षा विभागले सवै सामुदायिक विद्यालयको सम्पत्ति अभिलेख राख्ने प्रयोजनका लागि यस्तो  निर्देशन दिएको हो ।

महानगरपालिकाले सबै विद्यालयलाई सार्वजनिक सूचना जारी गर्दै विद्यालयको हातामा वा रहेको विद्यालयको सटर तथा कोठा भाडामा दिएको निर्णय र सम्झौताको प्रमाणित प्रतिलिपि बुझाउन निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books