कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिनेसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिने गरी सहमति गरिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा …आश्विन १२, २०८०
राष्ट्रिय प्याब्सनभित्र विवाद चुलिँदैपछिल्लो घटनाक्रमपछि राष्ट्रिय प्याब्सनको ह्वाट्सप ग्रुपबाट एक पक्षले अर्काेलाई हटाइदिने क्रम पनि बढेको छ ।आश्विन ११, २०८०
कक्षा १० र १२ को प्रमाणपत्रमा नाम थर सच्याउन आवेदन माग (संशोधित नियमसहित)राष्ट्रिय परीक्षा बोर्डले एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउनु पर्ने भए सम्बन्धित शाखामा सम्पर्क गर्न …आश्विन ९, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०
एसईई पुरक परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज प्रकाशन २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक ग्रेडबृद्धि (पुरक) परीक्षा ७५, …आश्विन ४, २०८०
‘वार्तामा बसेका होइनौँ’महासङ्घका पदाधिकारीले प्रधानमन्त्री समक्षमात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।आश्विन ४, २०८०
महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्नेकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी …आश्विन ३, २०८०
पुरस्कृत विद्यालयको नाम घोषितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वात्कृष्ट विद्यालय छनोट गरेको छ । नतिजा लगायतका आधारमा विद्यालय छनोट गरिएको हो । मन्त्रालयका अनुसार सामुदायिक …आश्विन १, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०