विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफलविद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् …चैत्र ९, २०८०
कक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञ सार्वजनिक गर्न अभिभावकको मागकक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञलाई अभिभावकको जिम्मा लगाउन स्थानीय अभिभावकले माग गरेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका स्तरीय …चैत्र ८, २०८०
उमेरले छेकेन सीताको पढ्ने रहरघोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले …चैत्र ८, २०८०
छात्तवृत्ति विवरण सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशनसार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवम् छात्रबृत्ति वितरण सम्वन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न …चैत्र ७, २०८०
एसईईको तयारी पुराराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी सकिएको जनाएको छ । चैत १५ गतेदेखि सुरु …चैत्र ७, २०८०
आनीका लागि आर्यताराआनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ । गुम्बामा उनीहरूले पाउने धार्मिक …चैत्र ७, २०८०
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदैमधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस …चैत्र ६, २०८०
तीन वर्षका लागि पाठ्यसामग्री स्वीकृत (पाठ्यसामग्री सहित)पाठ्यक्रम विकास केन्द्रले आगामी तीन शैक्षिक सत्रका लागि स्वीकृत पाठ्यसामग्री स्वीकृत गरेको छ । केन्द्रले शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृत …चैत्र ६, २०८०
कम्पनीमा दर्ता भएका विद्यालयहरू कम्पनी कानुन अर्न्तगत नै सञ्चालन हुन पाउनु पर्ने (घोषणा पत्र सहित)कम्पनी कानुन अर्न्तगत खुलेका विद्यालय सोही अनुसार सञ्चालन गर्ने कानुनी सुनिश्चितताको माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १५ औं …चैत्र ५, २०८०
नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । …चैत्र ५, २०८०