दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०
शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेलनेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे …कार्तिक ३, २०८०
शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी …कार्तिक २, २०८०
भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माणभारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत …कार्तिक २, २०८०
महानगरले छात्रवृत्तिको सिफारिस गरेर पठाएका विद्यार्थीसंग विद्यालयले शुल्क माग्योकाठमाडौं महानगरपालिका भित्र सञ्चालित विद्यालयले महानगरबाट छात्रवृत्तिका लागि छनोट भएर गएका विद्यँर्थीसंग शुल्क मागेको पाइएको छ । महानगरमा विभिन्न माध्यमबाट …आश्विन २५, २०८०
‘एसईई खारेज गर्नु हुँदैन’विद्यार्थीले तिर्दै आएको रकमबाट परीक्षा सञ्चालन खर्च सजिलै धान्नसक्ने तर्क गरे ।आश्विन २४, २०८०
‘मुढा बुन्न सिक्दै विद्यार्थी’म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थालेका छन् । विद्यालयमा पढाइ नहुने खाली …आश्विन २३, २०८०
कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०–८१ कोवार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८१ …आश्विन १६, २०८०
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर …आश्विन १५, २०८०
एसईई चैत पहिलो हप्ता -असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …आश्विन १२, २०८०