एसईई परीक्षा नगर्ने निर्णयअन्योल र तनावमा रहेका देशभरिका चार लाख ८२ हजार विद्यार्थीले राहत पाएका छन्जेष्ठ २८, २०७७
२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमाविद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछजेष्ठ २८, २०७७
काठमाडौं महानगरपालिकाको वैकल्पिक रेडियो कक्षा सुरुकाठमाडौं महानगरपालिकाले वैकल्पिक शिक्षण प्रक्रिया आज देखि विधिवत रुपमा सुरु गरेको छ । महानगरले मेट्रो एफ एममार्फत आज विहान ९ बजेदेखि वैकल्पिक शिक्षण सुरु …जेष्ठ २८, २०७७
विद्यार्थीको विवरण सङ्कलन गर्दै विश्व निकेतन माविवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले व्यवस्थापना गरेको विद्यार्थी पहिचान तथा वर्गीकरणका आधारमा विश्व निकेतन माध्यमिक विद्यालयले …जेष्ठ २७, २०७७
कुरेर भए पनि उपयुक्त समयमा परीक्षा लिइने : शिक्षामन्त्री पाेखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता …जेष्ठ २७, २०७७
भारतले ५६ विद्यालय भवन पुनःनिर्माण गरिदिनेभारत सरकारको दुई अर्ब ९५ करोड रुपियाँ आर्थिक सहयोगजेष्ठ २६, २०७७
वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सेतुको भूमिका स्थानीय तहले खेल्नु पर्नेआर्थिक सर्वेक्षण २०७६ अनुसार मुलुकमा ३५ हजार ५२० विद्यालय सञ्चालनमा छन् । यिनीहरु मध्ये २७ हजार ७०४ सामुदायिक र ६ हजार ८७ निजी विद्यालय सञ्चालनमा छन् । गत …जेष्ठ २६, २०७७
सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने …जेष्ठ २४, २०७७
सामुदायिक विद्यालय सुधारमा अभिभावकको सहयोगको खाँचोदेश विकासको प्रमुख पूर्वाधार शिक्षा हो अझ भन्नू पर्दा गुणस्तरीय शिक्षा हो । शिक्षाको नाममा थुप्रै लगानीमा खोलिएका सिमेन्ट र बालुवाका भवनले मात्र गुणस्तरीय …जेष्ठ २३, २०७७