एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल …पौष २६, २०७७
नमुना विद्यालयलाई बजेटको अभावजहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।पौष २६, २०७७
माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्नेकोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका …पौष २४, २०७७
१६ स्थानीय तहका २१९ विद्यालयमा समुदाय स्तरमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्नेकोभिड १९ का कारण विद्यालय सञ्चालन हुन नसकि अवरुद्ध रहेको विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई सुचारू गर्न सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।पौष २४, २०७७
संस्थागत १७ र ३२ सामुदायिक विद्यालय समायोजनगुल्मीका संस्थागत १७ र ३२ सामुदायिक विद्यालय समायोजनमा गरिएको छ । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकाका विद्यालय समायोजन गरिएको हो । एघार …पौष २४, २०७७
आरटीआईले ५ दिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रमुख विषयहरु समेटी स्थानीय तहका सरोकारवालाहरुका …पौष २३, २०७७
बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिखोटाङको साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो (बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक …पौष २२, २०७७
आलोपालो विद्यालय बालबालिकालाई पुर्याउँदै आमाहरुललितपुरको महालक्ष्मीस्थान नगरपालिका स्थित विद्यापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले गत असोजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गराउँदै आएको छ । सो विद्यालयमा भक्तपुरको …पौष २१, २०७७
सर्वोच्च अदालतले पुस २७ गते पाठ्यक्रम सम्बन्धी मुद्दामा बृहत छलफल गर्नेसर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध को मुद्दामा पुस २७ गते बृहत छलफल गर्ने भएको छ । सर्वोच्चमा हिजो …पौष २१, २०७७
डि.ए.भी. कलेजको प्रथम वार्षिक भ्लग फेस्ट पुरस्कार वितरण समारोह सम्पन्नडि.ए.भी. कलेजले यस बिहिबार सफलतापुर्वकआफ्नो प्रथम वार्षिक भ्लग फेस्ट -२०२० सम्पन्न गरेको छ।यस कार्य क्रमका विजेताहरुलाई उक्त कलेजको सुजाता हलमा पुरस्कार वितरण …पौष २०, २०७७