एसईई सञ्चालनको अधिकार प्रदेशलाईमन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिको आज बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेकोपौष १९, २०७७
निजीभन्दा कम छैनन् महिलाले नेतृत्व सम्हालेका सामुदायिक विद्यालयकहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । …पौष १७, २०७७
हिउँदे बिदामा पनि पठनपानठ शुरुहिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि …पौष १६, २०७७
सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजनगोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका …पौष १५, २०७७
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिकाचितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ । नगरपालिकाभित्र …पौष १५, २०७७
रजिष्ट्रेसन र आवेदन फाराम खुल्योकक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएकोपौष १४, २०७७
भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माणमकवानपुर जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ …पौष १४, २०७७
विद्यालयको भवन निर्माणपछि प्राविधिक परामर्शका लागि केन्द्रले शुल्क तोक्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भवन निर्माण सम्पन्न भइसकेपछि गरिने प्रविधिक परार्मशका लागि शुल्क निर्धारण गरेको छ । दुई कोठे तथा चार कोठे विद्यालय …पौष १४, २०७७
हामी नयाँ कोर्सका कि पुरानो ? (पाठक प्रतिक्रिया)तपाईँहरु युद्ध राज्यसंग गर्नुस न किन हाम्रो भविष्यसंग गर्नुहुन्छ । किन हामीलाई फूटवल मैदान बनाउनु भएको ?पौष १३, २०७७
सर्वोच्चद्वारा सातौं पटक पाठ्यक्रम प्रारुप सम्बन्धी पेसी स्थगितसर्वोच्च अदालतले आज सातौं पटक पुनः विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी आज सातौं पटक स्थगित गरेको छ । पछिल्लो पटक आज …पौष १३, २०७७