चेपुवामा पुस्तक पसल, मारमा विद्यार्थीकाठमाडौंको भोटाहिटीस्थित शिक्षा परीक्षा सामग्री केन्द्रले विगत २५ वर्ष अगाडिदेखि पुस्तक पसल गर्दै आएका विष्णु चालिसेलाई यो वर्ष पसल नै बन्द गरेर घरैंमा बसैं …पौष १२, २०७७
कक्षा थप घट गर्न चाहने विद्यालयले पुस मसान्तभित्र आवेदन दिनुपर्नेगोकर्णेश्वर नगरपालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयले कक्षा तथा तह थप गर्न चाहेमा पुस मसन्तभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनु …पौष १२, २०७७
भूकम्पबाट क्षतिग्रस्त ८१ प्रतिशत विद्यालय भवन पुनःनिर्माणछ हजार ८५ विद्यालयको पुनर्निर्माण सम्पन्नपौष १२, २०७७
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला गरिँदैआगामी साता दुवै फाराम भर्नका लागि सूचना सार्वजनिक गरिनेपौष १०, २०७७
इ क्लास नेपाल मोवाइल एप्स सञ्चालन सम्बन्धी मार्ग दर्शन सार्वजनिकशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी गत मंसिर २३ गतेदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको इ क्लास नेपाल मोवाइल एप्स …पौष ९, २०७७
सिरिजङ्घामा ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे …पौष ९, २०७७
कक्षा १२ को नतिजा केही दिन भित्रै,अधिकांश विद्यालयले बोर्डमा विवरण पठाइसकेमाध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा केही दिन भित्रै गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । होम सेन्टरबाटै परीक्षा सञ्चालन गरेको …पौष ९, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
क्लोजर युजर ग्रुप निर्माण तथा कार्यान्वयनकको लागि आवश्यक रकम स्थानीय तहमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा सञ्चार सञ्जालीकरण, कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याएको छ । सबै स्थानीय तह, ७७ वटै शिक्षा विकास तथा …पौष ५, २०७७
शिक्षा मन्त्रीद्वारा आफ्नो पदबाट राजिनामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्री पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनको …पौष ५, २०७७