उपत्यकाका विद्यालय आजदेखि खुलेकोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् । सरकारले विद्यालय पुन सञ्चालन …माघ ४, २०७७
भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधिप्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ …माघ ३, २०७७
दश दिनभित्रमा कक्षा १२ को नतिजाडाटा इन्ट्रीको काम सकिएको छ । उत्तरपुस्तिका रुजु गरिरहेका छौँमाघ १, २०७७
प्रदेश मन्त्रालयद्वारा विद्यालयलाई बसबागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ …पौष २९, २०७७
स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदानताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका …पौष २९, २०७७
कक्षा ११को पाठ्यक्रम सम्बन्धी परेको रिट सर्वोच्चद्वारा खारेजसर्वोच्चले आज गरेको फैसलामा सो रिट खारेज गर्दै माग बमोजिम नहुने निर्देशात्मक आदेश जारी गरेको हो ।पौष २८, २०७७
सिकाइ निरन्तरता कार्यक्रमको शुभारम्भशिक्षासंग सरोकारवाला विभिन्न संघ संस्थाले तयार गरेको सिकाइ निरन्तरता अभियानको आजदेखि विधिवत सुरुवात गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका …पौष २८, २०७७
पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाइ भोलि पनि हुनेनेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत गरेपछि सो पाठ्यक्रम विधिवत रुपमा कार्यान्वयन हुनु पर्ने हो । तर यो शैक्षिक सत्रदेखि लागु गरिने भनिएको …पौष २७, २०७७
नयाँ पाठ्यक्रम विरुद्धको मुद्दाको सुनुवाइ हुँदैभागवता अर्यालका नाममा गत असोजमा दायर गरिएको नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाई आज सर्वोच्चमा सुरु भएको छ । न्यायाधीद्वय तेज बहादुर केसी र …पौष २७, २०७७