केन्द्रले तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न विद्यालयलाई सूचित गर्योशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न भराउन निर्देशन दिएको छ …बैशाख १२, २०७९
कक्षा १२ को परीक्षा समय परिवर्तनराष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ। कक्षा १२ को वार्षिक परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म …बैशाख ११, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो …बैशाख ९, २०७९
कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा जेठ २९–असार ६ गते सम्म सञ्चालन हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका …बैशाख ९, २०७९
एसईई दिन सदरमुकाम आउनुपर्ने बाध्यताभोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बागलुङ्का प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ …बैशाख ८, २०७९
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूराचालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लाको …बैशाख ८, २०७९
संघीय शिक्षा ऐनमा दरबन्दी कायम गर्न विद्यालय कर्मचारीको मागपोहोर दसैंताका सानी छोरी बिरामी भइ । उसलाई निमोनियाको औषधि किन्न पनि छिमेकीसंग हात पसार्नु पर्यो । हुनत उनी सरकारी जागिर खान्छन् । बिहान हुनेबितिकै स्कुल …बैशाख ७, २०७९
विद्यालय तहमा अब पाँच वर्षसम्म प्रश्न दोहोरिँदैनप्रदेश र स्थानीय तहले बोर्डले तयार गर्ने प्रश्नपत्र बैङ्कबाट प्रश्न प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्नसक्नेछन् ।बैशाख ७, २०७९