अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको मागराष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को …मंसिर २९, २०७८
काम्दै विद्यालय जाने बालबालिकालाई कपडाबेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा …मंसिर २८, २०७८
त्रिविले एक वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशन गर्न सकेन (साप्ताहिक शैक्षिक गतिविधि मंसीर १८–२४)त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि …मंसिर २४, २०७८
अभावै अभावमा मदरसामदरसाहरुमा पर्याप्त कक्षाकोठा छैनन् । कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, विद्यार्थीहरूको अनुपातमा शौचालय छैन । खेल मैदान समेत छैन । पीउने …मंसिर २४, २०७८
सार्वजनिक विद्यालयले यसरी पेश गर्न सक्छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्तावराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयहरूले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न …मंसिर २३, २०७८
विद्यालयले दिवा खाजामा बजारको प्याकेटको खाजा खुवाउन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउन नहुने निर्देशन दिएको …मंसिर २३, २०७८
सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालनसल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ …मंसिर २३, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि प्रस्ताव मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।मंसिर २२, २०७८
मदरसाका विद्यार्थीको समकक्षतामा समस्यानेपाल तथा भारतका विभिन्न मदरसाबाट शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई सरकारले शैक्षिक प्रमाणपत्रको समकक्षता प्रदान नगर्दा दसकौंदेखि मुस्तिलम विद्यर्थी …मंसिर २१, २०७८
संघीय शिक्षा ऐन अबिलम्व जारी गरियोस१. पंचायती कालको शिक्षा ऐन—२०२८ को खारेजी गर्न । किनभने पंचायती शासनकालको अन्त्य भएको ३२ वर्ष र राजतन्त्रको अन्त्य भएको १५ वर्षको अवधिमा देशको राज्य ब्यवस्था …मंसिर २१, २०७८