After SEE Portal

कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा जेठ २९–असार ६ गते सम्म सञ्चालन हुने (परीक्षा तालिका सहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को  आंशिक तथा  ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका  सार्वजनिक गरेको हो । 

बोर्डले  २०७९ मा सञ्चालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला, र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७१-७२-७३-७४-७५-७६ भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी  सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो । 

A Levels MA
Thuprai - Books and E-books