चिसोका कारण बुटवलका विद्यालय बन्दवर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको …पौष १४, २०७८
विद्यालयलाई आर्थिक सहयोगम्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । बिना दरबन्दी माध्यमिक तहसम्म …पौष १४, २०७८
दलित समुदायका ३७ बालिकालाई छात्रवृत्तिमानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु. १२ हजारका दरले रु. चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान …पौष १३, २०७८
हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षाउच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि …पौष १३, २०७८
नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेलाजाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने …पौष १३, २०७८
हिमपातका कारण मनाङमा पठनपाठन प्रभावितमंसिर तेस्रो साताबाट हिमपात परेका कारण माथिल्लो मनाङ र नार्पाभूमि लगायतका स्थानमा वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । कतै त्रैमासिक र कतै …पौष १२, २०७८
‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई आर्थिक सहयोगविद्युतीय कार बनाउने विद्यार्थी समूहलाई आर्थिक सहयोग जुट्न थालेको छ ।‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई …पौष १२, २०७८
गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइनेगोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइनेपौष ११, २०७८
अब कक्षा १ देखि १२ सम्म एकै मूल्याङ्कन विधिलिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ ।पौष १०, २०७८
३३९८ शिक्षकको आन्तरिक बढुवा हुने (साप्ताहिक शैक्षिक गतिविधि पुस ३–९)पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।पौष ९, २०७८