After SEE Portal

शिक्षा विधेयकलाई विधायन समितिमा पठाइयो

Bridge Course

मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बैठक बसेको थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयक प्रस्तुत गरेका थिए । 

शिक्षामन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्रिपरिषद् बैठकले विधायन समितिमा विधेयक पठाउने निर्णय गरेको जानकारी दिए ।

विधायन समितिले टुँग्याएपछि विधेयकलाई प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books