छात्रवृत्तिका लागि आवेदन माग

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले उच्च शिक्षामा अध्ययनरत छात्रा तथा सामुदायिक माध्यामिक विद्यालय वा शिक्षालयमा कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

स्नातक र स्नातकोत्तर तअ पहिलो वर्ष वा सेमेष्टरमा अध्ययनरत छात्राहरुलाई र सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्ययनरत दलित, अल्पसंख्यक, सीमान्तकृत र लोपोल्मुख जातिका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

Thuprai - Books and E-books