अन्नपूर्ण गाउँपालिकाद्वारा चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थीलाई सम्मानअन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण …माघ १, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
अनियमितता गर्नेमा शिक्षा क्षेत्र दोस्रो स्थानमाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षा सम्बन्धी दोस्रो स्थानमा परेका छन् । अख्तियारले राष्ट्रपति समक्ष बुझाएको उनन्तीसौं वार्षिक …पौष २९, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटकालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ …पौष २९, २०७६
चार वर्षभित्र सबै कक्षाका पाठ्यक्रम परिमार्जन गरिनेसरकारले पाठ्यक्रम पुनरावकोलकनको तयारी थालेको छ । पाठ्यक्रमलाई समयानुकुल र व्यावहारिक बनाउन माध्यामिक तहमा केहि नयाँ विषय थपिदैंछ भने शिक्षालाई व्यवहारिक बनाउन …पौष २९, २०७६
हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउने गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित …पौष २८, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणाविहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्पौष २८, २०७६