यस्तो छ छापिदैं गरेको कक्षा एकको पाठ्यक्रमकक्षा एकको पाठ्यक्रम तयार भएको छ, सो पाठ्यक्रम केहिदिनमै छापीने केन्द्रले जनाएको छ ।पौष २५, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
बङ्गुरपालनमा सक्रिय विद्यार्थीस्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने सङ्ख्या बढ्दै जान थालेको छ …पौष २५, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
सरसफाइमा अब्बल भूमे आधारभूत विद्यालयकास्कीको उत्तरपश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भूमे आधारभूत विद्यालय सरसफाइमा उत्कृष्ठ भएको छ । सरसफाइमा अब्बल काम गरेबापत कोरियाको …पौष २५, २०७६
‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’ : प्रदेश नं १ प्रमुखप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय …पौष २५, २०७६
एक शब्द पढ्न नसक्ने विद्यार्थी १६ प्रतिशतले घटेराष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन भएका जिल्लामा एक शब्द पनि पढ्न नसक्ने विद्यार्थीमा १६ प्रतिशतले कमी आएको छ । यो कार्यक्रमबाट नेपाली …पौष २४, २०७६
प्रधानमन्त्रीबाटै अभिभावकत्व पाएका बालबालिकाले बिचैमा पढाइ छाड्ने डरप्रधानमन्त्रीले गत वर्ष अभिभावक बनेर विद्यालयको ढोका टेकाएका बालबालिकाको पढाइ अनिश्चित । विद्यालयका राम्रा मानिएका विद्यार्थीले बिचैमा पढाइ छोड्लान् भन्ने …पौष २४, २०७६
शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६
बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकीबनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न …पौष २४, २०७६