सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ । शाखाले …माघ २६, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
आदर्श सौलः विद्यालयले मनायो स्वर्ण महोत्सवललितपुरको सैबु, बुङ्गमती अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको …माघ २६, २०७६
फोर्ब्स कलेजमा अन्तर कलेज तीन प्रतियोगिता सम्पन्नविगत वर्ष झैँ यस वर्ष पनि भरतपुर -२ , क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अन्तर कलेज क्वीज, पावर पोइन्ट प्रीजेन्टेसन एन्ड कुलिनरी कुकिङ फेस्ट २०२० …माघ २६, २०७६
महानिर्देशकमा डा. थपलियाशिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)को महानिर्देशकमा डा. तुल्सीप्रसाद थपलिया नियुक्त भएका छन् । माघ १८ गते महानिर्देशक बाबुराम पौडेल …माघ २४, २०७६
परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
मेची आँखा अस्पताल बिर्तामोडले विद्यार्थीको निःशुल्क आँखा परीक्षणसुरुङ्गा, २४ माघ (रासस) : मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स …माघ २४, २०७६
९ बजेपछि विद्यालय बस चल्न नपाउनेअबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै …माघ २३, २०७६
सफ्टवेयरले कायम गरिदिन्छ एसईईका परीक्षार्थीको सिम्बोल नम्बरनियमित र ग्रेड वृद्धिका परीक्षार्थीका लागि एउटै प्रश्नपत्र कायम गरिनेमाघ २२, २०७६
निशुल्क शैक्षिक प्रदर्शनी गर्दै ख्वप कलेजभक्तपुरको ख्वप कलेजमा तीन दिने निःशुल्क शैक्षिक प्रदर्शनी आयोजना भएको छ । शारदा क्याम्पसको २९ औं, ख्वप माध्यमिक विद्यालयको २० औं र ख्वप कलेजको १८ औं …माघ २२, २०७६