एकै व्यक्तिद्वारा ११ विद्यालयमा अक्षयकोष स्थापनाएकै व्यक्तिद्वारा गाउँपालिका सम्पूर्ण शैक्षिक संस्थामा अध्यक्षकोष स्थापना गरेका छन् । आठराइ गाउँपालिकाका ११ वटै शैक्षिक संस्थालाई लक्षित गरी स्थानीय यज्ञ प्रसाद ओलीले आफ्नी आमाको स्मृतिमा ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।मंसिर २३, २०७६
सर्वेक्षण, शिक्षामा पश्चिमभन्दा चीन अगाडिचीनका चार ठुला क्षेत्रका विद्यार्थीहरूले शैक्षिक क्षमतामा पश्चिमा देशका आफ्ना समकक्षीहरूलाई पछाडि पारेका छन् । पेरिसमा आधारित संस्था ओसीईडीले …मंसिर २०, २०७६