सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षाकोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय …बैशाख ७, २०७७
अनलाईन कक्षा मार्फत पढाउँदै अक्षर विद्या मन्दिरअक्षर विद्या मन्दिर, जनकपुरको पहिलो स्मार्ट स्कुलले कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा देशका अधिकांश स्कुल कलेजहरु बन्द रहेको बेला आफ्ना …बैशाख ७, २०७७
लकडाउनमा विद्यार्थी के गर्दैछन् ?नियमित पठनपाठन नभएकोले विद्यार्थीहरु के गरिरहेका छन् भन्ने सवालमा विद्यार्थीहरुसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।बैशाख ७, २०७७
रेडियो सुन्दै पढ्दैकोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दकिा कारण एसइईको …बैशाख ५, २०७७
शिक्षा मन्त्रीसंग सातै प्रदेशका सामाजिक विकास मन्त्रीको अनलाइन बैठक, के के भयो कुरा ?सातै प्रदेशका सामाजिक विकास मन्त्रीसंग शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाइन वैठक गरेका छन् । वैठकमा प्रदेशका सामाजिक विकास …बैशाख ४, २०७७
क्वारेन्टाइनमा बसेकालाई एलआरआई स्कुलको सहयोगकरिव चार लाख रुपियाँ बरावरको सामग्री हस्तान्तरणबैशाख ४, २०७७
एस.ई.ई.को तयारी थालेकी अन्जुको दैनिकीअन्जु केसी, दिपशिखा आवाशिय मावि घोराही दाङ म विहान साढे पाँच बजे उठ्छु । विहान उठेर एक घण्टा अध्ययन गर्छु । केहि बेर आमालाई काममा सघाउँछु । कहिलेकाँहि …बैशाख २, २०७७
यसरी बनौँ असल अभिभावकअल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा उनका अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, “तिम्रो छोराले पढ्न सक्दैन, अरु विद्यार्थीसँग स्तर नै …चैत्र ३०, २०७६
प्रधानाध्यापकको योग्यता एमफिल गराउने उपसमितिको प्रतिवेदन कता हरायोनेपालमा लाखैं खर्च गरेर सार्वजनिक शिक्षा रुपान्तरण तथा सुधारका नाममा विभिन्न समिति उपसमिति गठन गर्दै सुनौंसुनौं लाग्ने प्रतिवेदन बन्छन् तर कतिपय प्रतिवेदन …चैत्र २९, २०७६
निजी विद्यालयले आवास शुल्क बाहेक अन्य शुल्क छुट दिनुपर्नेनिजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारका शुल्क छुट दिनु पर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को …चैत्र २८, २०७६