निशुल्क शैक्षिक प्रदर्शनी गर्दै ख्वप कलेजभक्तपुरको ख्वप कलेजमा तीन दिने निःशुल्क शैक्षिक प्रदर्शनी आयोजना भएको छ । शारदा क्याम्पसको २९ औं, ख्वप माध्यमिक विद्यालयको २० औं र ख्वप कलेजको १८ औं …माघ २२, २०७६
बगाले थापा कल्याणकारी परिषदद्वारा छात्रवृत्तिको घोषणाबगाले थापा कल्याणकारी परिषद्ले यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न …माघ २१, २०७६
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिरयुनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी …माघ २१, २०७६
कारागारमा विद्यालय सञ्चालनदाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ …माघ २१, २०७६
एजे कप भलिबल प्रतियोगिताफोटो सौजन्यः हरिसुन्दर छुकां गएको ५ वर्षदेखि निरन्तर रुपमा हुँदै गरेको एजे भलिबल कपको छैटौं संस्करण हिजोबाट हिजोबाट सुरु भएको छ । भक्तपुरको …माघ २०, २०७६
अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुनेलुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड …माघ २०, २०७६
बालविकास शिक्षकलाई पुरस्कार र दण्डसरकारले वर्सैंदेखि अपहेलना गर्दै आएको बालविकास शिक्षकको कामका आधारमा मूल्यांकन हुने भएको छ । सरकारले शिक्षकहरूलाई योग्यतामा आधारित वृत्ति विकास र स्तर …माघ २०, २०७६
पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ को नमुना पाठ माग्यो (सम्पूर्ण विषयको नमुना पाठ लेखनका लागि पाठ्यवस्तु सहित)पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको आधारभूत तहको पाठ्यक्रम संरचनाबमोजिम कक्षा ६ का अनिवार्य विषयहरूको नमुना पाठ …माघ २०, २०७६
लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थीविद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र …माघ १९, २०७६
बिहान गुरुकूल, दिउँसो विद्यालयघोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा …माघ १९, २०७६