राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाएजातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भएमाघ १८, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६
टेक्सास इन्टरनेशनल स्कुलद्वारा सरस्वती पूजा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्नटेक्सास इन्टरनेशनल स्कुल, सिफल, चाबहिलमा सरस्वती पुजा तथा नया भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक शिक्षा पद्दतिलाई अवलम्वन गरी शैक्षिक क्षेत्रमा …माघ १७, २०७६
खैरा माध्यमिक विद्यालय घोराहीमा प्रधानाध्यापकदेखि पियनसम्म महिला: हेड सरभन्दा दङ्ग परेर हेर्दछन्महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा …माघ १७, २०७६
जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदाननेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा …माघ १७, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
श्रीपञ्चमी : सरस्वतीको पूजाराधना गरी मनाइँदैप्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा …माघ १६, २०७६
विद्यार्थीलाई स्वीटरराप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ …माघ १५, २०७६