कक्षा १२को परीक्षा सञ्चालनका विधिहरूबारे प्रकाशित समाचार प्रति बोर्डको ध्यानाकर्षणराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले केही सञ्चार माध्यमहरूले आफूखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण …आश्विन १, २०७७
विद्यार्थीको मूल्याङ्कन प्रमाणीकरण गर्नुपर्नेन्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाइ शिक्षकले प्रयोगात्मक कार्य गराउनुपर्नेभाद्र ३१, २०७७
नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिकनेपालको भूभाग तथा नयाँ नक्साका बारेमा जानकारी दिने उद्देश्यभाद्र ३०, २०७७
बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैनः प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल …भाद्र २९, २०७७
एसईईमा सहभागी हुन नपाएकोमा दुःखी नहुनू : प्रधानमन्त्री ओलीयस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएको छभाद्र २८, २०७७
शिक्षक, शिक्षण र प्रभावकारी विद्यालयकस्ता शिक्षकहरुलाई असल वा प्रभावकारी शिक्षकको रुपमा हेरिरहेका हुन्छन् त ?भाद्र २७, २०७७
दुर तथा खुला सिकाइबाट शैक्षिक सत्र सञ्चालन गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज एक गते देखि सबै बालबालिकालाई अनिर्वाय वैकल्पिक कक्षा लिन आग्रह गरेको छ । मन्त्रालयले चालु शैक्षिक सत्रको …भाद्र २६, २०७७
चैत यता ३१९ बालबालिकाले गरे आत्महत्याबन्दाबन्दीको समयमा आत्महत्या गर्ने किशोरीहरूको सङ्ख्या अघिल्ला महिनाहरूको तुलनामा ४० प्रतिशतले वृद्विभाद्र २५, २०७७