तीन वर्षमा शिक्षामा उल्लेख्य सुधारः प्रधानमन्त्री ओलीशिक्षाको क्षेत्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । सरकारको तीन वर्से कार्याकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले प्राथमिक तहको …फाल्गुण ३, २०७७
कक्षा १२ को परीक्षा आवेदन फारम खुल्योराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को परीक्षा आवेदन फाराम भर्न विद्यार्थीलाई सूचित गरेको छ । बोर्डले नियमित ग्रेडवृद्धि तथा आंशिक …फाल्गुण ३, २०७७
चालु शैक्षिकसत्र जेठसम्मः शिक्षा सचिव मैनालीयो वर्षको विद्यालय तहको सबै परीक्षा जेठ भित्र सकेर असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्नेगरी सरकाले शिक्षा नियमावलीमा …फाल्गुण २, २०७७
गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नतिगोकर्णेश्वर नगरपालिकाले १६ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयको आवश्यकता अनुसार स्तारेन्नति गरिएको हो । वडा नं १ …फाल्गुण २, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: शङ्खरापुर नगरपालिकासरकारले शिक्षा क्षेत्रमा अत्यन्त न्यून बजेट छुट्याउने गरेको छफाल्गुण २, २०७७
गाभिएका विद्यालयको अनुदान अन्योलमादुई अर्ब ९२ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ, तर सरकारसँग २० करोड रुपियाँमात्र छ ।फाल्गुण २, २०७७
शिक्षक–कर्मचारीलाई खोप चाहियोदोस्रो चरणको खोप कार्यक्रम भोलि फागुन २ गतेबाट सञ्चालन हुँदैछफाल्गुण १, २०७७
घुम्ती विद्यालय दयनीयहुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको …माघ ३०, २०७७
केन्द्रले दिएन एसईई सञ्चालनको अधिकार प्रदेशलाई (साप्ताहिक शैक्षिक गतिविधि माघ २४ – ३०)संघीय सरकार चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनबाट हिच्चकिचाएको छ । सोमबार मन्त्री परिषद्बाटै निर्णय …माघ ३०, २०७७
केन्द्रद्वारा कक्षा ११ को पाठ्यक्रम अद्यावधिकपाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को ऐच्छिक अङ्ग्रेजी विषयको विवादमा आएको केही पाठ परिवर्तन गरेको छ । माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ का लागि …माघ ३०, २०७७