वैशाखमा मात्र चार हजारभन्दा बढी बालबालिका संक्रमितनेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको उच्च जोखिममा बालबालिका परेका छन् । वैशाख महिनामा मात्र ४ हजार ६९ जना बालबालिका संक्रमित भएको स्वास्थ्य …बैशाख १८, २०७८
विद्यालय बन्द, परीक्षा बन्द गर्ने सिफारिस स्विकृत (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ११-१७)कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय यसै हप्ता …बैशाख १७, २०७८
रुकूम पूर्वमा परीक्षा सञ्चालनकोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा …बैशाख १७, २०७८
विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नति गर्न सकिनेनयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै सरकराले विद्यालयहरु बन्द गर्ने निर्देशन दिइसकेको छ । कोरोना कै कारण गत वर्ष पनि लामो अन्योलका कारण करिब …बैशाख १६, २०७८
प्रविधिक धार सञ्चालन गर्ने विद्यालय छनोटशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७–०७८ देखि प्रविधिक धार सञ्चालन गर्ने विद्यालयको छनोट गरेको छ । विभिन्न सर्तका आधारमा सातै प्रदेशका …बैशाख १५, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन चुनौतीपूर्णराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको कार्यक्रमका लागि छनोटमा परेका विद्यालयलाई चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्नै पर्ने गरी योजनाको फेहरिस्त …बैशाख १५, २०७८
१७९ विद्यालय भवन पुनःनिर्माणबागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना …बैशाख १४, २०७८
कक्षा ८ को परीक्षा स्थगितगोकर्णेश्वर नगरपालिका ले सञ्चालन गर्दै आएको नगरस्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा कार्यक्रम स्थगित आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित …बैशाख १४, २०७८