चालु आर्थिक वर्षमा छात्रवृत्रिमा रु. २ अर्ब ७० करोड खर्चसरकारले चालु आर्थिक वर्षमा विभिन्न श्रीर्षकमा विद्यालय तहका विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति श्रीर्षकमा रु. २ अर्ब ७० करोड रुपियाँ सरकारले खर्च गरेको छ …चैत्र ३१, २०७७
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७
पछिल्लो घट्नाक्रमका बारेमा शिक्षा मन्त्रालयले भोलि बिहान सरोकारवालासंग छलफल गर्नेपछिल्लो हप्ता १५ प्रतिशत बालबालिकामा संक्रमण भएको फेलापरेपछि मन्त्रालयले छलफलका लागि बोलाएको हो ।चैत्र २९, २०७७
प्याब्सनद्वारा विद्यालय बन्द नगर्न आह्वानसम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छचैत्र २९, २०७७
कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७