साउनभित्रै कक्षा १२को परीक्षा सञ्चालन गर्ने बोर्डको तयारीसाउनभित्रै कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएसैंगै राष्ट्रिय परीक्षा बोर्डले साउनको चौँथो हप्ता देखि परीक्षा …श्रावण ४, २०७८
दुर्गममा सहज छैन अनलाइन कक्षानयाँ शैक्षिक सत्र सुरु भएको एक् महिना बितिसकेको छ । विद्यालयले विभिन्न प्रक्रियाका आधारमा विद्यार्थीको स्तरोन्नति गरिसकेको छन् । कोरोनाको दोस्रो लहरका कारण …श्रावण ४, २०७८
विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेतीझापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् …श्रावण २, २०७८
बारबर्दिया नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन (यस्तो छ पाठ्यक्रम)बर्दियास्थित बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम यस वर्षबाट कार्यान्वयनमा ल्याएको छ । सो नगरपालिकाले तयार गरेको ‘बारबर्दिया गौरव’ शीर्षकको स्थानीय …श्रावण २, २०७८
अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
सामुदायिक विद्यालयले गैरकानुनी रुपमा शुल्क असुल्छन्थुप्रै शीर्षकमा उठाइने गरिएको शुल्कको हिसाब किताबसमेत अपारदर्शी छ ।आषाढ ३१, २०७८
बालागुरु षडानन्दले पढेको संस्कृत विद्यालय भत्कियोमहोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक …आषाढ २८, २०७८