न्यून विद्यार्थी भएका विद्यालय खोल्न सहमतिछलफलका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनेश्रावण १४, २०७८
एसईईको मूल्याङ्कन विवरण बोर्डमा रुजु हुँदै, २५ गते भित्र नतिजा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । सबै …श्रावण १४, २०७८
कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशनप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले आगामी ३१ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको …श्रावण १३, २०७८
संक्रमणको जोखिमलाई ख्याल गरी कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गरिने (सीसीएमसीको सर्त सहित)शैक्षिक सत्र २०७७ को कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको …श्रावण १३, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८
कक्षा ११ को विशिष्टीकरण तालिकाविद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सिप र अभिवृत्ति,मूल्य र तत्परता विकासको विस्तृत योजनाका रुपमा पाठ्यक्रम विकास केन्द्रले तहगत आधामा …श्रावण ६, २०७८
यस्तो कक्षा १२ को परीक्षाको कार्यतालिकाराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन …श्रावण ५, २०७८
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन …श्रावण ५, २०७८