कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा …आषाढ १८, २०७८
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौतीकोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन असम्भव भएपछि सञ्चालनमा ल्याइएको अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सकसपूर्ण भएको पाइएको छ । सबै ग्रामीण क्षेत्रमा …आषाढ १७, २०७८
कक्षा १२ को परीक्षामा ‘होमसेन्टर’ कायम गरिनेबोर्डका पदाधिकारीहरु अब साउनको मध्यपछि वा भदौमा परीक्षा सञ्चालन गर्ने सोचाइमाआषाढ १६, २०७८
सामुदायिक विद्यालयमा यो वर्ष भर्ना हुनेमा ८० देखि ९० प्रतिशत निजीका विद्यार्थीशिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६१ सालबाट राष्ट्र व्यापिरुपमा आव्हान गरेर हरेक शैक्षिक सत्रको सुरुका १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको …आषाढ १५, २०७८
कक्षा १२ को परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा सञ्चालन गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिकपरीक्षा भदौ महिनाभित्र सञ्चालन गर्ने गरी कार्यतालिका निर्माणमा जुटेको छ । बोर्डले गत वर्षको भन्दा केही फरक …आषाढ १५, २०७८
कक्षा ११ को मूल्याङ्कन विद्यालयले अनुकूल समयमा गर्न सक्नेशैक्षिक सत्र २०७७-७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशले रजिष्ट्रेशन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बोर्डले …आषाढ १४, २०७८
विद्यालय स्तरको पाठ्यपुस्तकमा नक्सा पुरानै, ढर्रा नयाँपाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्ने सरोकारबालालाई बारम्बार निर्देशन दिँदै आएको छ । अहिले राजधानी आसपास …आषाढ १४, २०७८
प्रकाशक र प्रधानाध्यापकलाई धमाधम स्पष्टीकरणप्रकाशक र प्रधानाध्यापकलाई सानोठिमीमा बोलाउँदै स्पष्टीकरण पत्र थमाइएको छआषाढ १३, २०७८
पाठ्यपुस्तककाे मूल्यमा कालाे पाेतिएपाठ्यपुस्तक उत्पादनदेखि बिक्री वितरणमा निकै बद्माशी गरिएको पाइयो । खुलेआम लुट भइरहेको छआषाढ १२, २०७८