कक्षा १२ को परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा सञ्चालन गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिकपरीक्षा भदौ महिनाभित्र सञ्चालन गर्ने गरी कार्यतालिका निर्माणमा जुटेको छ । बोर्डले गत वर्षको भन्दा केही फरक …आषाढ १५, २०७८
कक्षा ११ को मूल्याङ्कन विद्यालयले अनुकूल समयमा गर्न सक्नेशैक्षिक सत्र २०७७-७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशले रजिष्ट्रेशन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बोर्डले …आषाढ १४, २०७८
विद्यालय स्तरको पाठ्यपुस्तकमा नक्सा पुरानै, ढर्रा नयाँपाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्ने सरोकारबालालाई बारम्बार निर्देशन दिँदै आएको छ । अहिले राजधानी आसपास …आषाढ १४, २०७८
प्रकाशक र प्रधानाध्यापकलाई धमाधम स्पष्टीकरणप्रकाशक र प्रधानाध्यापकलाई सानोठिमीमा बोलाउँदै स्पष्टीकरण पत्र थमाइएको छआषाढ १३, २०७८
पाठ्यपुस्तककाे मूल्यमा कालाे पाेतिएपाठ्यपुस्तक उत्पादनदेखि बिक्री वितरणमा निकै बद्माशी गरिएको पाइयो । खुलेआम लुट भइरहेको छआषाढ १२, २०७८
कक्षा १२ को नियमित, आंशिक,ग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थपराष्ट्रिय परीक्षा बोर्डद्वारा २०७८ सालमा सञ्चालन हुने कक्षा १२ को नियमित, आंशिकरग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको …आषाढ ११, २०७८
केही पालिकाले ईसीडी र विद्यालय कर्मचारीको तलबको दायित्व लिए, केही पालिकाको उच्च शिक्षामा चासो (साप्ताहिक शैक्षिक गतिविधिअसार ५-११)वीरेन्द्रनगर ,सैनामैना नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा नै ईसीडी शिक्षकको तलबको दायित्व लिए । केही स्थानीय तहको …आषाढ ११, २०७८
तोकिएका पाठ्यपुस्तक प्रयोग गर्न स्थानीय तह र विद्यालयलाई निर्देशनकतिपय स्थानीय तह र केही विद्यालयले नेपाल सरकारले निर्धारण गरेका पाठ्यपुस्तकको सट्टामा अभिभावकहरुसँग थप शुल्क लिई निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न लगाइएकोआषाढ १०, २०७८
एउटै विद्यालयको पाँच करोड बाढीले खायो, अन्य छ विद्यालयमा क्षतिअभिभावक माग र स्थानीय शिक्षा प्रेमीको अथक प्रयास स्वरुप २०६३ मंसिर एकबाट विधिवत रुपमा कक्षा एकबाट सुरु भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इष्ट …आषाढ ८, २०७८