जाडो बढेपछि विद्यालय बन्द गरिँदैलगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना …पौष २१, २०७८
आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी (साप्ताहिक शैक्षिक गतिविधि पुस १०–१६)यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ ।पौष १६, २०७८
कक्षा एक–तीनका पाठ्यपुस्तक छपाइ गर्न प्रस्ताव पेस गर्ने म्याद थपपाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशक तथा वितरकलाई प्रस्तव पेस गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एक देखि तीनसम्मका चार रङ्का पाठ्यपुस्तक तथा पाठ्य …पौष १६, २०७८
धुलिखेलका विद्यालय एक हप्ताका लागि छुट्टिजाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने …पौष १५, २०७८
चिसोका कारण बुटवलका विद्यालय बन्दवर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको …पौष १४, २०७८
विद्यालयलाई आर्थिक सहयोगम्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । बिना दरबन्दी माध्यमिक तहसम्म …पौष १४, २०७८
दलित समुदायका ३७ बालिकालाई छात्रवृत्तिमानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु. १२ हजारका दरले रु. चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान …पौष १३, २०७८
हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षाउच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि …पौष १३, २०७८
नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेलाजाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने …पौष १३, २०७८