शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्डउद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय …फाल्गुण २८, २०७८
प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वासनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने विश्वास व्यक्त गरेको छ …फाल्गुण २६, २०७८
एसईईमा सम्मिलित हुन उमेर हद नलाग्नेविगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैनफाल्गुण २४, २०७८
राष्ट्रिय प्याब्सनको अध्यक्षमा हमालतीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् ।फाल्गुण २४, २०७८
दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौंः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा …फाल्गुण २२, २०७८
विद्यालयलाई ज्येष्ठ नागरिकको तीन लाख ७० हजार सहयोगमालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् ।च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै …फाल्गुण २२, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन(विद्यार्थीको नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न निर्देश्न दिएको छ । चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयका …फाल्गुण २०, २०७८
छात्रावासबाट हराइन् चौध वर्षीय बालिकाबौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् । व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक …फाल्गुण २०, २०७८
राष्ट्रिय प्याब्सनको अध्यक्षको उम्मेदवारीमा न्यौपानेको घोषणाराष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा …फाल्गुण १८, २०७८