केन्द्रले अपाङ्गता सम्बन्धि समावेशी सामग्री उत्पादन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले अपाङ्गता भएका बालबालिकाको सिकाइलाई मध्यनजर गर्दै रेडियो तथा टेलिभिजनबाट प्रशारण हुने अपाङ्गता समावेशी सामग्री उत्पादन …माघ २, २०७८
बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षा आवेदन भर्न सूचना जारीराष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षार्थीहरूलाई आगामी माघ २१ गते भित्र नियमित शुल्कमा परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको …पौष ३०, २०७८
अक्षराङ्कन निर्देशिकाले सिर्जना गरेको बहसकिताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाङ्गिको छ ।पौष २९, २०७८
पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधि सहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई …पौष २८, २०७८
वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष …पौष २८, २०७८
म्याग्दीका विद्यालय तत्काल बन्द नहुनेकोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड …पौष २७, २०७८
उपत्यकाका तीनै जिल्लामा बालबालिकालाई खोप अभियान सुरुललितपुर महानगरपालिकाले एक हप्तामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्यका साथ आजदेखि खोप अभियान सुरु गरेको छ । आज बिहान १०ः३० …पौष २७, २०७८
कुण्डला भूपूविद्यार्थी समाजको पाँचौँ एक्सिलेन्सी अवार्ड तामाङ र खतिवडालाईकुण्डला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७८ को उत्कृष्ट छात्रा र छात्रलाई पाँचौँ ‘कुण्डला एल्मुनाई एक्सिलेन्सी अवार्ड’ प्रदान …पौष २६, २०७८
भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने …पौष २६, २०७८