प्याब्सनको १० बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नपाल (प्याब्सन) ले जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा …माघ १३, २०७८
विद्यालयको मासिक भाडा एक रुपियाँ !जग्गा प्रयोग गरेवापत अहिले पनि एक रुपियाँ नै स्कुलले बुझाउँदै आएको छमाघ १२, २०७८
आइएसए अवार्ड २०२०–२०२१ पाउने विद्यालयको घोषणाब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ट स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने...माघ १२, २०७८
माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियानसरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले …माघ ११, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे सुधार र उपलब्धिसबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिनेछमाघ ९, २०७८
एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमाकोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएकोमाघ ९, २०७८
विद्यालय लेखा प्रणाली तालिम स्थगनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक उपस्थितिमा गर्दै आएको विद्यालय लेखा प्रणाली तालिम स्थगन गरेको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई …माघ ६, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८
दश वर्षे शैक्षिक योजना स्वीकृतमन्त्रालय सूत्रले विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९\८० बाट सुरु हुने जानकारी दिएका छन् । उनले शैक्षिक योजना १० वर्षको भए पनि लगानीसम्बन्धी योजना पाँच वर्षको हुने ...माघ २, २०७८