परीक्षा नियन्त्रण कार्यालय एकीकृत गरिनेकुनै पनि काम गर्दा बोर्डले समय तालिका बनाएर नै गर्ने गरेको छ । वैशाखमा १० को लिए पछि जेठमा १२ को परीक्षा लिने भएको हो । यो वर्षको शैक्षिक…माघ २०, २०७८
गोकर्णेश्वरका विद्यालय माघ २३ गतेदेखि खुल्नेगोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत …माघ २०, २०७८
परीक्षा बोर्ड दुई ओटा नहुनेः अध्यक्ष डा. शर्माराष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना परिवर्तन र कक्षा १२ को प्रमाण पत्र विकेन्द्रीकरण गरी प्रदेश वा जिल्लाबाटै प्रदान गर्ने कार्य प्राथमिकतामा परेको …माघ १७, २०७८
रेट्रोफिटिङ वा समायोजन गर्नुपर्ने विद्यालयको विवरण पठाउन एकाईलाई केन्द्रको निर्देशनशिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई विद्यालयको भौतिक पूर्वाधार वा रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण सङ्कलन गरी …माघ १६, २०७८
खोप लगाउन दाङका विद्यालय सञ्चालनकोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० …माघ १६, २०७८
विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा …माघ १६, २०७८
स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यताकाठमाडौँको सानो भर्याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री …माघ १५, २०७८
छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
पढ्दै कमाउँदै कार्यक्रमका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि माघ २५ गते सम्म प्रस्ताव पठाउन विद्यालयलाई …माघ १४, २०७८