Edusanjal +2 Scholarship 2022

विद्यालयमा मतदाता शिक्षा कार्यक्रम फोटो फिचर

Thuprai - Books and E-books

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन प्रक्रिया सम्बन्धी विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले  विद्यालयले मतदाता शिक्षा कक्षा सञ्चालन गर्न थालेका छन् । भिमादको माउण्ट अन्नपूर्ण स्कुलले मतदातालाई सूसुचित गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञचालन गरेको हो । सो कार्यक्रममा शिक्षा प्रक्रिया सञ्चालन गरेको छ । सो विद्यालयले चुनावका सम्पूर्ण प्क्रिया विद्यार्थीलाइ अभिनय गर्न लगाएर गरेको छ ।