केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०
काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्नकाठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ । ‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ …जेष्ठ १६, २०८०
अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिनेः वाट्सनेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिने बताएका छन् । …जेष्ठ १२, २०८०
धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयुकेयुले धेरैओटा कार्यक्रमलाई एकीकृत गर्दै मास्टर इन राइटिङ एण्ड लिट्रेसी स्टडिज (एमडब्लुएलएस) कार्यक्रम सुरु गरेको छ ।जेष्ठ ३, २०८०
‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक कार्यशाला सम्पन्नदक्षिण एशिया तहको ३ दिने सम्मेलन काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको छ । काठमाण्डौं विश्वविद्यालय नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को …जेष्ठ ३, २०८०
स्नातकोत्तरमा इन्डिजिनियस एजुकेसन विषय सुरु गरिँदैयो शैक्षिक कार्यक्रम एक वर्षको हुनेछ । अन्य कुनै पनि विषयमा स्नातकोत्तर पूरा गरेकाले यस विषयमा भर्ना पाउनेछन् ।बैशाख २१, २०८०
केयुको २८ औं दीक्षान्त समारोहका लागि आजदेखि आवेदन खुलाकाठमाडौं विश्वविद्यालय( केयु) ले २८ औं दीक्षान्त समारोह (दोस्रो चरण ) का लागि आवेदन माग गरेको छ । आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र …बैशाख १९, २०८०
कुशल विश्वविद्यालय सञ्चालनका लागि पथप्रदर्शक बन्न सक्छ “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाडौं युनिभर्सिटी”डा शुरेश राज शर्माको “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाण्डौ युनिभर्सिटी” पुस्तकमा डा एकप्रसाद दुवाडीको समीक्षा “ए जर्नी अपहिलः द मेकिङ अफ …बैशाख १५, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०