खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरखानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …श्रावण २८, २०८०
केयु र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युटबीच शैक्षिक सहकार्यका लागि सम्झौताकाठमाडौंविश्वविद्यालय (केयु) र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन दोहोरो स्नातक डिग्री सञ्चालन गर्ने सम्झौता भएको छ । विद्यार्थीले नेपाल र …श्रावण १७, २०८०
परीक्षामा खटिएका प्राध्यापक माथि भएको दुर्व्यवहार प्रति प्राध्यापकको आपत्तिकाठमाडौं विश्वविद्यालयको परीक्षामा खटिएका प्राध्यापकहरूलाई अज्ञात समूहको अप्राज्ञिक गतिविधि प्रति प्राध्यापकहरूले आपत्ति जनाएका छन् । परीक्षामा खटिएका …श्रावण ३, २०८०
स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालनकाठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालन गर्ने भएको छ । चार वर्षमा आठ सेमेष्टरको कार्यक्रम कलेजले …श्रावण १, २०८०
प्रयोगशाला तथा अनुसन्धान कक्षमा लगाएको ताला शीघ्र खोल्न प्राध्यापकको आग्रहकाठमार्डौं विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङ्ग अन्तर्गतका केही प्रयोगशाला तथा अनुसन्धान कक्षमा लगाएको ताला शीघ्र खोल्न आग्रह …आषाढ १७, २०८०
केयुको दोस्रो चरणको २८औँ दीक्षान्त समारोह सम्पन्न,विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपतिकाठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको छ ।जेष्ठ २८, २०८०
सामाजिक न्यायसम्बन्धी लेखन-अनुसन्धान कार्यशाला सम्पन्नकाठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीवनले सामाजिक न्यायका लागि लेखन-अनुसन्धान विषयमा पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । स्कूलको भाषा …जेष्ठ २७, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०