३० औं दीक्षान्त समारोहमा भाग लिन आवेदन मागकाठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (पहिलो चरण) मा सहभागी हुनका लागि मंसिर १४ गते सम्मा आवेदन दिनु पर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना …मंसिर ५, २०८१
काठमाडौं विश्वविद्यालय र साउथ एसिया इन्स्टिच्युटबीच सम्झौताकाठमाडौं विश्वविद्यालय ९केयू० र साउथ एसिया इन्स्टिच्युट फर हिस्ट्री एण्ड फिलोसफी सहकार्य गर्ने सम्झौत भएको छ । समाज, प्रविधि र वातावरणका तीन विधालाई …आश्विन २३, २०८१
बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरुबुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । बुटवलको मैनाबगरमा …भाद्र २२, २०८१
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । काठमाडौं …भाद्र १४, २०८१
केयुको बार्षिक बजेट करिब रु ५ अर्बकाठमाडौं विश्वविद्यालय (केयु) को रु चार अर्ब ३० करोड ९० लाख बार्षिक बजेट पारित भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेले आज …श्रावण ३०, २०८१
काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन …श्रावण ३०, २०८१
उड्डयन व्यवस्थापन विषयमा शिक्षण गराइँदैकाभ्रेको बनेपामा ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । काठमाडौँ विश्वविद्यालय (केयु)० स्कुल अफ …श्रावण २१, २०८१
२९ औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थपकाठमाडौं विश्वविद्यालयले २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१ ९दोस्रो चरण० को आवेदन फाराम भर्ने समयावधि थप गरेको छ । साउन २०, गते सम्ममा …श्रावण १७, २०८१
केयु प्राज्ञ परिषदद्वारा मेडिकल कलेजलाई सिट प्रदानकाठमाडौं विश्वविद्यालय (केयु) प्राज्ञ परिषद्को १४३औँ बैठकले विश्वविद्यालय सम्बद्ध मेडिकल कलेजलाई सिट प्रदान गरेको छ । परिषद्ले ब्याचलर इन हेल्थ …श्रावण १४, २०८१
बीडीएस्सीको कक्षा सञ्चालन हुनेकाठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सले स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) अध्यापन गराउने भएको छ । आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको कक्षा …आषाढ १, २०८१