विद्यार्थी किन घट्दैछ काठमाडौँ विश्वविद्यालयमा ?त्रिविमा ३४२ दिनसम्म लगातार बन्द हुँदा नेपालका सबै विश्वविद्यालयमा राजनीति हुन्छ भन्ने गलत बुझाइ विद्यार्थीमा परेको छ ।चैत्र २७, २०७९
केयुद्वारा कर्मसाधना सम्मानका लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय (केयु)ले कर्मसाधना सम्मानका लागि आवेदन माग गरेको छ । रैथाने, क्लासिकल, पश्चिमा ज्ञान, विज्ञान, र प्रविधिका क्षेत्रमा योगदान पुर्याएका …चैत्र २७, २०७९
केयुको स्कुल अफ लले दुई नयाँ कार्यक्रम सुरु गर्योचालु शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालय स्कुल अफ–ल ले स्नातकोत्तर तहमा दुई ओटा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दुई वर्षमा चार सेमष्टरमा कक्षा …चैत्र ८, २०७९
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालयसामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । …चैत्र ७, २०७९
‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयूकाठमाडौँ विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । केयूले स्नातक तहमा भू–विज्ञान तथा …फाल्गुण २८, २०७९
काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्नेकाठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने भएका छन् । बिच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, …पौष २९, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र …मंसिर २९, २०७९
केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९