केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१को आवेदन माग गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीले बैशाख ७ गतेदेखि २३ …बैशाख ७, २०८१
आवश्यकता पहिचान गर्न नसक्ने जनशक्तिका कारण देशको विकास हुन सकेनराजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा …बैशाख ४, २०८१
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०
‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोटकाठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । सेमीफाइनलबाट फाइनमा …फाल्गुण १३, २०८०
विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने …फाल्गुण ३, २०८०
आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु हुनेकाठमाडौं विश्वविद्यालय (केयु) मा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सञ्चालन हुने भएको छ । केयुले …फाल्गुण ३, २०८०
केयुमा १५ प्रतिशत विद्यार्थी बढेकाठमाडौं विश्वविद्यालय (केयु) मा शैक्षिक सत्र २०२३–२४ मा स्नातक तहमा विद्यार्थी १५ प्रतिशतले वृद्धि भएका छन् । केयुमा गत वर्षभन्दा ( शैक्षिक सत्र २०२२–२३ ) यो …माघ ७, २०८०
डा दाहाललाई अपमान नगर्न आग्रहसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले काठमाडौँ विश्वविद्यालयबाट सम्बनधनप्राप्त काठमाडौँ मेडिकल कलेज अस्पतालले …पौष १९, २०८०
विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैनः उपकुलपति थापाकाठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए। ‘नेपालमा साक्षरताको दरको …पौष १०, २०८०
काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले …मंसिर २७, २०८०