प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउनेपाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल …फाल्गुण ५, २०७७
केयुको उपकुलपतिमा प्राडा थापाकाठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् …माघ ७, २०७७
काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिसमन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधानमाघ ५, २०७७
केयूको उपकुलपतिका लागि दरखास्त आव्हानकाठमाडौं विश्वविद्यालयमा पहिलो पटक उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालय सभाले पहिलो पटक उपकुलपति नियुक्तिका लागि दरखास्त …पौष २२, २०७७
काठमाडौं विश्वविद्यालयबाट २६८० विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयबाट यो वर्ष २ हजार ६८० जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले हालै प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन गरेको २६ औं …पौष १६, २०७७
काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुनेकाठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने भएको छ । विश्वविद्यालयले भोलि प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट अनलाइन पद्धति मार्फत सो समारोह …पौष १२, २०७७
केयू आजदेखि १५ दिन सम्म बिदापछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ …श्रावण २७, २०७७
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौतीविश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …बैशाख १५, २०७७