केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्नविभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज …जेष्ठ २०, २०७९
केयुको २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) जेठ २० गते आयोजना हुनेकाठमाडौं विश्वविद्यालय (केयु) ले आफ्नो २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०७९ जेठ २० गते शुक्रबार बिहान ९ बजे काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर …जेष्ठ १३, २०७९
नेपाल र भारतले संयुक्त डिग्री सञ्चालन गर्ने सम्झौतानेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको लुम्बिनी भ्रमणका क्रममा दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको …जेष्ठ २, २०७९
स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको भवन शिलान्यासकाठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको नयाँ भवन आज शिलान्यास गरिएको छ । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीम प्रसाद …बैशाख २३, २०७९
केयुले मास्टर अफ मिडिया स्टडिज् कक्षा सञ्चालन गर्नेकाठमाडौं.विश्वविद्यालय (केयु) को, स्कूल अफ आर्ट्स, भाषा तथा आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर अफ मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को …बैशाख २२, २०७९
केयुद्वारा शिक्षक लक्षित सटटर्म कोर्स तयारकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले शिक्षकलाई तालिम प्रदान गर्ने उद्देश्यले सर्टटम कोर्स तयार गरेको छ । विद्यालय शिक्षाको सिकाइमा सुधार …बैशाख १८, २०७९
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
केयूको परीक्षा स्थगितकाठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता …माघ ६, २०७८
मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स सुरुकाठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज …माघ ४, २०७८