केयुले मास्टर अफ मिडिया स्टडिज् कक्षा सञ्चालन गर्नेकाठमाडौं.विश्वविद्यालय (केयु) को, स्कूल अफ आर्ट्स, भाषा तथा आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर अफ मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को …बैशाख २२, २०७९
केयुद्वारा शिक्षक लक्षित सटटर्म कोर्स तयारकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले शिक्षकलाई तालिम प्रदान गर्ने उद्देश्यले सर्टटम कोर्स तयार गरेको छ । विद्यालय शिक्षाको सिकाइमा सुधार …बैशाख १८, २०७९
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
केयूको परीक्षा स्थगितकाठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता …माघ ६, २०७८
मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स सुरुकाठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज …माघ ४, २०७८
केयुले तीनओटा शिक्षालयबाट प्राविधिकधारका शिक्षक उत्पादन गर्नेकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयको अध्यापन तीनओटा शैक्षिक प्रतिष्ठानबाट गर्ने भएको छ । केयुले प्राविधिक …पौष २५, २०७८
केयूको २७ औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालय (केयु) ले आज एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । केयुको को २७ औँ दीक्षान्त समारोहमा आज ती विद्यार्थीलाईलाई दीक्षित गरिएको …मंसिर २९, २०७८
'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् ।मंसिर २९, २०७८