प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय ठप्प पार्नेकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालय केन्द्रिय परिसर ठप्प पार्ने …पौष १५, २०७६
काठमाडौँ विश्वविद्यालयबाट एक हजार ६०० विद्यार्थी दीक्षित हुँदैकाभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार दीक्षित हुने भएका …मंसिर ६, २०७६
आन्दोलनमय काठमाडौं विश्वविद्यालय, ३२ दिनसम्म पनि खुलेन तालाकाठमाडौं । काठमाडौं विश्वविद्यालय नेपालको एक निजी स्रोतबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो । यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ …भाद्र २२, २०७६
काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्दधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी …भाद्र २०, २०७६
काठमाडौँ विश्वविद्यालय खोल्न वार्ता शुरुधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा …भाद्र १७, २०७६
काठमाडौं विश्वविद्यालय सकसः २० दिनसम्म लगाइएको ताला अझै खोलेनअधिकारसम्पन्न बार्ता टोली गठनको माग काठमाडौं । काठमाडौं विश्वविद्यालयमा २० दिन देखि लागेको ताला अझै खोल्न सकेको छैन । विश्वविद्यालयका उपकूलपति र …भाद्र १०, २०७६
केयुको उपकुलपति, रजिस्ट्रार र डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दीकाठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। विश्वविद्यालय प्रशासनसँग यसअघि …श्रावण २७, २०७६