काठमाडौँ विश्वविद्यालयबाट एक हजार ६०० विद्यार्थी दीक्षित हुँदैकाभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार दीक्षित हुने भएका …मंसिर ६, २०७६
आन्दोलनमय काठमाडौं विश्वविद्यालय, ३२ दिनसम्म पनि खुलेन तालाकाठमाडौं । काठमाडौं विश्वविद्यालय नेपालको एक निजी स्रोतबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो । यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ …भाद्र २२, २०७६
काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्दधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी …भाद्र २०, २०७६
काठमाडौँ विश्वविद्यालय खोल्न वार्ता शुरुधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा …भाद्र १७, २०७६
काठमाडौं विश्वविद्यालय सकसः २० दिनसम्म लगाइएको ताला अझै खोलेनअधिकारसम्पन्न बार्ता टोली गठनको माग काठमाडौं । काठमाडौं विश्वविद्यालयमा २० दिन देखि लागेको ताला अझै खोल्न सकेको छैन । विश्वविद्यालयका उपकूलपति र …भाद्र १०, २०७६
केयुको उपकुलपति, रजिस्ट्रार र डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दीकाठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। विश्वविद्यालय प्रशासनसँग यसअघि …श्रावण २७, २०७६