केयु पनि बन्दकाठमाडौं विश्वविद्यालयले भोलिदेखि कार्यान्वयन हुने गरी आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम चैत्र मसान्तसम्म बन्द गरेको छ । नेपाल सरकारको कोरोना …चैत्र ६, २०७६
केयूको नीतिगत भ्रष्टाचार मुद्दा सर्वोच्चमाकाठमाडौं विश्वविद्यालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविद्यालयका पदाधिकारी …फाल्गुण २०, २०७६
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटीनेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् …फाल्गुण १०, २०७६
काठमाडौं विश्वविद्यालयः आन्दोलन मत्थर, संगठित गर्न समिति गठनकाठमाडौं विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आएको आन्दोलन मत्थर भएको छ । गत १३ र २१ मघमा भएको विश्वविद्यालय सभाले माग सम्बोधन गर्न सैद्धान्तिक सहमति …माघ २६, २०७६
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छसुरेशराज शर्मा पूर्वउपकूलपति केयु विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि …माघ २३, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजुविश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार अनुदान आयोगको रिक्त …माघ १६, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६