After SEE Portal

रापअनं प्रथम (प्राविधिक) श्रेणीका पदहरुको विज्ञापन २८ गते हुने

Bridge Course

 रापअनं प्रथम (प्राविधिक)श्रेणीका पदहरुको विज्ञापन पुस २८ गते हुने भएको छ । लोक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार सो विज्ञापन २८ गते हुने भएको हो । 

रिक्त पद पूर्तिका लागि संलग्न माग आकृति फाराम भरी केन्द्रीय निकायहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा विकास तथा समन्वय इकाइहरुले लोक सेवा आयोगको सम्बन्धित कार्यालयमा अबिलम्ब पठाउन मन्त्रालयले आज गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books