ध्यानाकर्षण पत्रमा आयोगको ध्यानाकर्षणचिकित्सा शिक्षा आयोगले टिएसएलसी स्तरोन्नति संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा आयोगको ध्यान आकृष्ट भएको जनाएको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै …भाद्र २६, २०७९
स्तरोन्नतिका लागि सिफारिसमा परेका २५ शिक्षण संस्थाले कक्षा सञ्चालनका लागि सिट पाएनन् (सिट विवरण सहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन लिएर चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका २५ …भाद्र २२, २०७९
सिम्याटको परीक्षा मिति संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति संशोधन गरेको छ । पूर्व प्रकाशित सूचना अनुसार सिम्याट …भाद्र २१, २०७९
व्यवस्थापन संकायका लागि छात्रवृत्ति कार्यविधि यस्तो छत्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय विशेष कार्यक्रम छात्रवृत्तिसम्बन्धी कार्यविधि लागू गरिएको छ । यो कार्यविधि यसै शैक्षिक सत्र (२०७९÷८०)बाट …भाद्र २०, २०७९
त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले …भाद्र २०, २०७९
त्रिविको समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्छः सांसद् प्रधानसंघीय सांसदमा त्रिभुवन विश्वविद्यालयमा उत्पन्न समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने सांसद्हरूले आवाज उठाएका छन् । सांसद्को आजको बैठकमा बोल्दै सांसद …भाद्र १९, २०७९
निशुल्क सिम्याट तयारी कक्षा सुरुइडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ । व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै …भाद्र १७, २०७९
सिम्याटको आवेदन दिने म्याद थपत्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने …भाद्र १७, २०७९
त्रिविद्वारा समकक्षता स्थगनत्रिभुवन विश्वविद्यालयले भारत विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई समकक्षता हाललाई स्थगन गरेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय …भाद्र १६, २०७९
राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छत्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र …भाद्र १५, २०७९