बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुहोस्ः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा …पौष २२, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८
नोबेल मेडिकल कलेजमा तालाविराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीले आज कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कलेजले कक्षा प्रवेशमा …पौष २१, २०७८
पोखरा विश्वविद्यालमा ११५६ सिट छात्रवृत्तिका लागि ३७६१ जना विद्यार्थी परीक्षा दिँदैविश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका ३ वटा कार्यक्रममा भने छात्रवृत्ति प्रदान गरिने भन्दा १३ जना कम विद्यार्थी परीक्षामा समेल हुँदै छन् ।पौष २१, २०७८
त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेशत्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।पौष १९, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहमा १७१२ कोटा निर्धारणचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७-७८ का लागि स्नातकोत्तर ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, …पौष १९, २०७८
खुला विश्वविद्यालयको २४ करोडको परियोजना धरापमाचार वर्षमा कमाएको ख्याती गुमाउने अवस्था बन्न थालेको छपौष १९, २०७८
बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजनासानैदेखि सबैले असल बानी भएको भन्थे सबैले । पढाइ पहिलो प्राथमिकतामा थियो । सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । …पौष १९, २०७८
यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी (साप्ताहिक शैक्षिक गतिविधि पुस १०–१६)यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ ।पौष १६, २०७८
विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल कलेजले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं हुनुपर्ने विद्यार्थीको चेतावनीचिकित्सा शिक्षाका विद्यार्थीको मागको सम्बोधन नभए उत्पन्न परिस्थितिको जिम्मेबार कलेज स्वयम हुने विभिन्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विभिन्न सात …पौष १६, २०७८